‘शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

शान्ति नेपाली समाज बेलायत को आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री कोशलेश्वर ढकालको सभापतित्व तथा महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभआरम्भ गरिएको हो। कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि, बुद्दिजिबि वर्ग लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ५०० जना … Continue reading ‘शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न